ज्ञान र सीपले दक्षता हासिल हुन्छ । दक्षता त्यहीबेला बढी उपयोगी हुन्छ, जब यसलाई सकारात्मक ढंगले प्रयोग गरिन्छ । यसर्थ शिक्षाका साथसाथै सकारात्मक दृष्टिकोण वा भाव उत्तिकै जरुरी हुन्छ । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी)को आफ्नोपन र नयाँपन यही हो । यसले विद्यार्थीलाई शैक्षिक जनशक्तिको रुपमा मात्र तयार गर्दैन, उत्तिकै जिम्मेवार र कर्तव्यनिष्ठा नागरिक…