सबै समुदाय, सबै वर्गका विद्यार्थीलाई समान रुपले एउटा उर्बर धरातल निर्माण गरिदिने लक्ष्यका साथ स्थापना भएको शैक्षिक संस्था हो, द टाइम्स इन्टरनेसनल कलेज । यही लक्ष्य पहिल्याउँदै कलेजले दुई दशक बढी यात्रा तय गरिसकेको छ । र, यस अवधिमा कलेजले उत्कृष्टता हासिल गर्दै अभिभावक र विद्यार्थीबाट विश्वास कमाएको छ । यहाँको मूल आकर्षण भनेको गुणस्तरिय…