ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेजलाई ‘आउट स्ट्याण्डिङ पर्फर्मेन्स अवार्ड’

ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेजले ‘आउट स्ट्याण्डिङ पर्फर्मेन्स अवार्ड, २०८१’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विद्यार्थीमा भएको रुची पहिल्याउँदै सोही अनुरुप क्षमता विकास गर्न सिकाईका विविध माध्यमहरु अपनाउँदै आएको ट्रिटनलाई उक्त अवार्ड प्रदान गरिएको हो । युग सुहाउँदो नविनतम् उपकरण एवं प्रविधिको प्रयोग गर्दैै शिक्षा दिने यस…

Logo