केएमसी, बालकुमारीलाई ‘कमिन्टमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड’

ललितपुरको बालकुमारीमा अवस्थित काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी)ले ‘कमिन्टमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड, २०८१’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजासहित दुई दशकको यात्रा तय गरिसकेको केएमसी बालकुमारीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दैै उक्त अवार्ड प्रदान गरिएको हो । पढेका कुरालाई कसरी…

Logo