विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा आफ्नो अब्बल परिचय दिन सफल शैक्षिक संस्था हो, काठमाडौं मोडल कलेज (केएमसी) । काठमाडौंको बागबजारमा अवस्थित केएमसीको पहिलो सुत्र नै जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता भन्ने हो । अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न काठमाडौँ मोडल उचित विकल्प हो भन्नेमा द्विमत छैन । आईएसओबाट मान्यता प्राप्त केएमसीले विद्यालय तहदेखि…