कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस्

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । गत वैशाख १४ गतेबाट सुरु भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९०…

Logo