काठमाडाैं । ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल मन्त्र बोकेको सुन्दर नगरी पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ । गण्डकी प्रदेशमा मात्रै नभइ आफूलाई देशैभरका अब्बल शैक्षिक संस्थाहरुको सूचिमा उभ्याउन सफल मदरल्यान्ड शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेर अगाडि बढेको छ । सुलभ शुल्कमै उत्कृष्ट शिक्षा दिनमा…