काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्ष कक्षा १२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा विद्यार्थी फेल भएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ ।
शुक्रबार सार्वजनिक कक्षा १२ को नतिजाअनुसार १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेडमा परेका छन् । कूल परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका हुन् ।































प्रतिक्रिया