जेभियर एकेडेमीमा किन छ उच्च शिक्षाका लागि विद्यार्थीको आकर्षण ?

काठमाडौं । काठमाडौँको मुटु लाजिम्पाटमा अवस्थित जेभियर एकेडेमीले आफ्नो स्थापनाको २६ वर्ष पूरा गर्दै नेपालको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई उभ्याएको छ । विसं २०५४ मा औपचारिक रूपमा स्थापना भएको यस एकेडेमीले विद्यार्थीको शैक्षिक विकासका साथै उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासलाई मुख्य प्राथमिकता दिँदै आएको छ। जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ ।…

Logo