शैक्षिक धरातल जति बलियो हुन्छ, उन्नतीको पथमा उत्तिनै ठूलो छलाङ मार्न सकिन्छ । यही तथ्यमा उभिएर पिनाकल एकेडेमीले उर्बर धरातल निर्माण गरिदिएको छ विद्यार्थीका लागि । फराकिलो शैक्षिक कार्यक्रम र परिणाममुखी पठन प्रणाली मूल विशेषता रहेको पिनाकल कलेज हरेक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ । त्यो पनि हरेक वर्ष ।
पिनाकल एकेडेमी, देशैभरको एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ ।
ललितपुरको लगनखेलमा अवस्थित पिनाकलमा विद्यालय तहदेखि स्नातकसम्म विभिन्न शैक्षिक कार्यक्रम सञ्चालित छन् । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायको पठनपाठन गराउँदै हुँदै आएको छ ।
फराकिलो शैक्षिक कार्यक्रम र परिणाममुखी पठन प्रणाली मूल विशेषता रहेको पिनाकल कलेज हरेक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ ।
विद्यार्थीको पढाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? पढेका कुरा कसरी जीवनोपयोगी बनाउन सकिन्छ ? सोही अनुरुप पिनाकलले सम्बन्धित विषयमा शैक्षिक गतिविधिहरु गरिरहेको छ । गुणस्तरीय शिक्षालाई मुल जडका रुपमा लिएको पिनाकल एकेडेमी, देशैभरको एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ ।





























प्रतिक्रिया