रिलायन्स इन्टरनेशल एकेडेमीले पायो ‘आउट स्ट्याण्डिङ प्राक्टिस अवार्ड’

रिलायन्स इन्टरनेशल एकेडेमीले पायो ‘आउट स्ट्याण्डिङ प्राक्टिस अवार्ड’

केन्द्रबिन्दु
906
Shares

काठमाडौंको चावहिलमा अवस्थित रिलायन्स इन्टरनेशल एकेडेमीले ‘आउट स्ट्याण्डिङ प्राक्टिस अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच शैक्षिक इतिहासमा ३ दशक लामो यात्रा तय गर्दा आफूलाई अब्बल दर्जाको शैक्षिक संस्थाका रुपमा उभ्याएको रिलायन्सलाई ‘आउट स्ट्याण्डिङ प्राक्टिस अवार्ड’ प्रदान गरिएको हो ।

विद्यालय तहदेखि स्नातकोत्तरसम्म पठनपाठन गराउने रिलायन्सले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीलाई जिम्मेवार एवं असल नागरिक बन्न प्रेरित गर्दै आएको छ । विद्यार्थीलाई पाठ घोकाउने नभई पठनपाठनका लागि सहजीकरण गरिदिने अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकिय समूह र पर्याप्त शैक्षिक सामाग्रीले रिलायन्स सुशोभित छ । रिलायन्सले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै ‘आउट स्ट्याण्डिङ प्राक्टिस अवार्ड’ प्रदान गरिएको हो ।

Skip This
Skip This
Logo