परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको सफल शैक्षिक संस्थान हो, नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) । काठमाडौंको पकनाजोलमा रहेको यस कलेजले शिक्षाको क्षेत्रमा आफ्नो दुई दशक लामो यात्रा तय गरिसकेको छ । कक्षा ११ र १२ को पढाई पछि व्यवस्थापन र…