परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। संघको आठौ बार्षीक साधारण सभामार्फत चुनाव मार्फत नयाँ कार्यसमिति चयन भएको हो । संघको अध्यक्षमा भने युवराज कटुवाल नै दोहोरिएका छन् ।उपाध्यक्ष पदमा निमास एजुकेशनकी प्रवन्ध निर्देशक एवं वर्तमान फेकनको कार्यकारी सदस्य गीता रिजाल निर्वाचित भएकी हुन् ।त्यसैगरी महासचिव पदका लागि…