त्रिविका स्नातक तहका सबै परीक्षा कार्यक्रम सारिए

त्रिविका स्नातक तहका सबै परीक्षा कार्यक्रम सारिए

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको परीक्षा तालीका सारेको छ । चार र तीन वर्षे स्नातक तह र एलएलवी दोस्रो वर्षको नियमित र आंशिक दुबै तर्फको परीक्षा कार्यक्रम तालीका सारेको हो । परीक्षा नियन्त्रण कार्यालयले हालैको बाढी पहिरो तथा तस्रो चरणको स्थानीय तह निर्वाचन समेत मध्यनजर गरी परीक्षा कार्यक्रम संशोधन गरेको जनाएको छ ।

नयाँ परीक्षा तालिका अनुसार अब भदौ ११ गतेदेखि सबै वर्ष र तहका परीक्षा सञ्चालन हुनेछन्। परीक्षा भाद्र ११ गते बिहान ७ बजेदेखि १० बजेसम्म तोकिएको छ।

यस्तो छ परीक्षा तालीका

 

Logo