परिक्षा दिएका बेलायतका टिनएर्जसहरु मध्ये ४ लाख १६ हजार भन्दा बढी छात्रछात्राहरु उत्तिर्ण भए । "/>

युनिभर्सिटी पुगेको खुशियाली (फोटो फिचर)

युनिभर्सिटी पुगेको खुशियाली (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

लण्डन, २ भदौं । बेलायतको ए लेभलको परिक्षामा यो बर्ष सर्वाधिक विद्यार्थीहरु पास आउट हुन सफल भए ।

परिक्षा दिएका बेलायतका टिनएर्जसहरु मध्ये ४ लाख १६ हजार भन्दा बढी छात्रछात्राहरु उत्तिर्ण भए । युनिभर्सिटीको ढोका खोल्न सफल भएको खुशियालीमा उनीहरुले बर्मिङहम, न्यूक्यासल, ब्रिस्टोल लगायतका सडकमा फ्रिक आउट भए । यो क्षेका पव र रेष्टुरेन्टहरुले छात्रछात्रालाई बिशेष छुटमा खानपिनको ब्यवस्था गरेको थियो ।







एजेन्सी

Logo