आईटी र व्यवस्थापन शिक्षाको भरपर्दो गन्तव्य, नेपालय कलेज

काठमाडाैं । नेपालको आधुनिक उच्च शिक्षाको प्रारम्भिक कालदेखि नै निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भरपर्दो शैक्षिक संस्था हाे, 'नेपालय कलेज' । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विगत २७ वर्षदेखि निरन्तर सञ्चालित यस कलेजले बजारको माग र प्रविधिको रफ्तारलाई मध्यनजर गर्दै आईटी र म्यानेजमेन्ट संकायअन्तर्गतका लोकप्रिय र विशिष्टीकृत कोर्षहरू व्यावहारिक शिक्षण पद्धतिबाट अध्यापन गराइरहेको छ । सन्…

Logo