त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष(रेक्टर) र रजिष्ट्रार नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका हुन्। त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्री दाहाला समक्ष यी नाम सिफारिस गरेका थिए। रेक्टर र रजिष्ट्रारको लागि उपकुलपतिले सिफारिस गर्ने व्यवस्था छ।

Logo