काठमाडौंमा ‘१६औँ इन्डिया एजुकेसन फेयर’ सम्पन्न, शैक्षिक अवसरबारे विद्यार्थीले लिए प्रत्यक्ष जानकारी

काठमाडाैं । नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै आयोजना गरिएको १६औँ 'सेप इन्डिया एजुकेसन फेयर' भव्यताका साथ सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा दुई दिनसम्म सञ्चालन भएको यस शिक्षा मेलामा भारतका ४५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजक एनडीसी एजुकेसनका अनुसार मेलामा सहभागी अधिकांश विश्वविद्यालयहरू भारतको…

Logo