संस्कृति इन्टरनेशनल स्कुल र पञ्चकन्या माविबीच निःशुल्क फ्याब ल्याब कक्षा सञ्चालनको सहकार्य

काठमाडौं । नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य भएको छ । यस सहकार्यअन्तर्गत श्री पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबमा निःशुल्क विशेष कक्षा सञ्चालन गरिनेछ । यस कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार, असार २८ गते २०८३ (जुलाई…

Logo