अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेका छैनौँ : चीन

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्यांकमा हस्तक्षेप गरेको बताएपछि शुक्रबार बेइजिङले आरोप ‘कपोलकल्पित’ भन्दै खण्डन गरेको छ । ‘मिडटर्म’ निर्वाचनअघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो दाबी पुनः दोहोर्‍याएका हुन् । धेरैले यसले उनलाई थप विवादित बनाउने आशंका गरेका छन् । ट्रम्पले बिहीबार ह्वाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा…

Logo