अमेरिकी सेनाद्वारा लगातार छैटौँ रात इरानमाथि आक्रमण

काठमाडौं । अमेरिकी सेनाले लगातार छैटौँ रात इरानभित्रका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको छ । मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिको जिम्मेवारी सम्हाल्ने अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा पूर्वी अमेरिकी समयअनुसार दिउँसो २ बजे इरानको सैन्य क्षमता थप कमजोर पार्ने उद्देश्यले नयाँ आक्रमण सुरु गरिएको जनाएको छ । इरानको सरकारी समाचार एजेन्सी इर्नाका…

Logo