काठमाडौं । चीनले कृत्रिम बौद्धिकता (एआई)मा आधारित ‘साथी बोट’ (कम्प्यानियन बोट) प्रति बढ्दो भावनात्मक निर्भरता र सम्भावित जोखिमलाई सम्बोधन गर्न नयाँ नियमन व्यवस्था सार्वजनिक गरेको छ । तीव्र गतिमा विस्तार भइरहेको एआई साथी सेवाको प्रयोगलाई व्यवस्थित गर्न चीनले बुधबार नयाँ नियम जारी गरेको हो । यस्ता एआई सेवाले ग्राहक सेवा, मानसिक स्वास्थ्य सहयोग, बालबालिका तथा…