काठमाडौं । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका चारवटा क्षेप्यास्त्रलाई निस्तेज पारेको जोर्डन सशस्त्र बलले जनाएको छ । जोर्डन सशस्त्र बल (जेएएफ)अरब सेनाले जारी गरेको विज्ञप्तिअनुसार, मुलुकको सार्वभौमसत्ता, सुरक्षा र नागरिकको संरक्षणका लागि सञ्चालन गरिएको उक्त कारबाही प्रभावकारी रूपमा सम्पन्न भएको थियो । घटनामा कुनै मानवीय वा भौतिक…