कुवेतस्थित दूतावासले भन्यो- प्रतिबन्धित कार्य नगर्नू, झ्याल र बार्दलीछेउ नबस्नु

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपालीहरूका लागि सातबुँदे आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो । दूतावासले कुवेत तथा इराकको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार, निर्देशन एवं सूचना पालना गर्न र अफवाहको पछि नलाग्न आग्रह गरेको छ । "अफवाहपूर्ण सूचना सामग्रीहरू सामाजिक सञ्जालमा साझा…

Logo