केन्द्रबिन्दू डेस्क । "/>

सन्नी लियोनका ६ लुकेका सत्य

सन्नी लियोनका ६ लुकेका सत्य

केन्द्रबिन्दु
0
Shares

 

केन्द्रबिन्दू डेस्क । १६ जेठ २०७४ काठमाण्डौं ।

पोर्नस्टारको रुपमा बलिउडमा चर्चा कमाई रहेकी अभिनेत्री सन्नी लियोन कुन अभिनेतालाई मन पराउँछिन् होला ? सही जवाफ हो, आमीर खान । सन्नीका रुची, उनका आनिवानी, लुकेका प्रसंग आदिकावारेमा बलिउडमा धेरै चर्चा हुने गर्छ । यी मध्येका ६ कुरा जो हालसम्म प्रकासमा आएको छैन ।

यी हुन् ६ लुकेका सत्य
१. सन्नी नर्स हुन चाहान्थिन र पढ्न पनि थालेकी थिइन् । तर घरायसी कारणले पढाई छोडेर उनी ब्यवसायमा लागिन् ।

२. सन् २००१ मा पैटअफ द मन्थ र ००३ मा पैटअफ द इयर घोषित भईन् ।

३. पोर्नोग्राफी कम्पनीसँग कन्ट्रयाकगर्दा उनले महिलासँग मात्र प्रस्तुति दिने पुरुषसँग होइन भन्ने थियो । तर यो सीमामा उनी बसिरहन सकिनन् ।

४. शिख परिवारमा जन्मेकी उनलाई क्याथोलिक स्कूलमा भर्ना गरिएको थियो ।

५. १५ बर्षको हुँदा नै उनले एक बेकरीमा काम गरेकी थिईन् ।

६. पहिलो पटक उनले बलिउडमा कलियुग नामक फिल्मकोलागी अफर पाएकी थिईन् । तर पारिश्रमिक धेरै मागेपछि निर्देशक मोहित सुरीले आफ्नी बहिनी स्माईली सुरीलाई नायिका बनाएका थिए ।

स्रोत – भारतीय मिडिया

Logo