कर्साङ लामा । राष्ट्रिय राजनीतिमा जस्तै मधेस केन्द्रीत राजनीतिमा पनि सर्वमान्य अनुहार देखिदैन । अझ दोस्रो संविधान सभा र स्थानीय चुनावले मधेसी नेताको राजनीति हैसियत नराम्रोसँग खुम्च्याई दिएको छ । स्थानीय निर्वाचनका सम्बन्धमा उनीहरु भित्र अन्योल छ ।उपेन्द्र यादव, विजयकुमार गच्छदार, महन्त ठाकुर र राजेन्द्र महतो वर्तमानमा मधेस केन्द्रीत राजनीतिगर्ने प्रमुख नेता हुन् । जेपी…