दिवस गुरागाईं । काठमाडौं, १२ साउन ।“पहिलो ‘हिरो’ फिल्म रिलिज हुँदा जति उत्साहित थिएँ , यो फिल्मको लागि म उत्तिकै उत्साहित छु । अझ भन्नुपर्दा त्यो भन्दा केही बढी ।”आगामी कात्तिक २ गते लक्ष्मीपूजाका दिन रिलिज हुने आफ्नै लगानीको फिल्म ‘रुद्रप्रिया’को पोस्टर सार्वजनिक गर्दै मसहुर अभिनेत्री रेखा थापाले यस्तो स्टाटस पोस्ट गरेकी छन् फेसबुकमा ।…