बुद्धिनारायण श्रेष्ठ२३ असोजमा निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिन दहाडै हत्या गरियो । नयाँ बानेश्वरवाट हत्याराहरु बन्दुक ठोकेर आरामसँग भाग्न सफल भए । यही मेसोमा चर्चित लेखक बुद्धिनारायण श्रेष्ठको यो लेख सान्दर्भिक भएकाले हामीले साभार गरेका छौं । संहत्या शृंखलाहत्याको विगत घटना सम्झना गर्दा जनकपुर रेलवेका महाप्रवन्धक सुरेश यादवलाई धनुषाको घरमै मारियो । इस्लामिक…