सहकारीको विलयसँगै अस्ताउँदै गरेको मेरो गाउँ !

-रोशन लुईंटेल देशमा राजनीतिक अस्थिरता र नेताहरु भ्रष्टाचारमा लिप्त रहेको अवस्थामा विद्युत्, खानेपानी, स्वास्थ्य शिक्षा र रोजगारीको समस्या गाउँघरमा विकराल थियो । दैनिक उपभोग्य सामान जुटाउन धेरै टाढासम्म जानुपर्ने बाध्यता थियो, बाटाघाटा तथा यातायातको सुविधाहरु थिएनन् । जिविकोपार्जनको लागि परम्परागत तरिकाबाट गरिने पशुपालन र खेतीपाती नै मुख्य आयश्रोत थियो । उचित शिक्षा र स्वास्थ्य उपचारको…

Logo