केपी ओली र नैतिकताबीच भेट होलाजस्तो लाग्दैन : सुदर्शन आचार्य

काठमाडौं । पछिल्लो चुनावी परिणामले नेपालका परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रप्रति जनतामा गहिरो असन्तोष रहेको संकेत दिएको राजनीतिक विश्लेषक एवम लेखक सुदर्शन आचार्यले बताएका छन् । केन्द्रविन्दुसंगको विशेष कुराकानीमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय कुनै सामान्य चुनावी परिणाम नभई जनताको ‘मास विद्रोह’को अभिव्यक्ति भएको बताएका हुन् । आचार्यका अनुसार…

Logo