केन्द्रबिन्दु । काठमाडौं, १३ भदौ ।कृष्ण धराबासी साहित्यका पारखीहरूका लागि कुनै नयाँ नाम होइन । पाण्डुलिपी, आधाबाटो, राधा, झोला लगायतका दुई दर्जनभन्दा धेरै सफल कृति साहित्यलाई दिइसकेका धरावासी पूर्वी नेपालको पाँचथर जिल्लामा वि.सं. २०१७ सालमा जन्मिएका हुन् । केन्द्रबिन्दुका लागि ज्ञानमणि नेपाल कालोटोपीले धरावासीसँग साहित्यक्षेत्रका विविध आयाम र देशको पछिल्लो अवस्थामा केन्द्रित रही गरेको कुराकानीको सम्पादित…