नेपाली चलचित्रमा म बाटो खन्दै हिडेको मान्छे हुँ– राजेश हमाल

नेपाली चलचित्रमा म बाटो खन्दै हिडेको मान्छे हुँ– राजेश हमाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १८ भदौ । नेपाली चलचित्रका महानायक राजेश हमाल पछिल्लो पटक चलचित्रको क्षेत्रमा त्यति देखिनु भएको छैन । नेपाली चलचित्रको क्षेत्रमा २५ बर्ष अनवरत अभिनय गरेका हमालको कुनै समय प्रत्येक साता एउटा न एउटा चलचित्र प्रदर्शन भएकै हुन्थ्यो ।

आफुले नेपाली चलचित्रको क्षेत्रमा आफैंले बाटो खनेर हिडेको कलाकार भन्न रुचाउने हमालसंग केन्द्रबिन्दु टेलिभिजनका बिदुर खतिवडाले गरेको बिशेष कुराकानी:

Logo