चुनाव–चक्र २०७४ : के फेरि जित्लान् माधव नेपालले ? (भिडियोमा)

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ मंसिर ।काठमाडौं र सिन्धुपाल्चोकको सिमाना क्षेत्रमा दुई गाविस थिए, लप्सीफेँदी र नाङलाभारे । काठमाडांै मध्यशहरका धेरैका लागि यति विकटका बासिन्दा पनि आफ्नै जिल्लावासी हुन् भन्न कठिन लाग्थ्यो कुनै समय । तर के चाहिँ बिर्सनु हुँदैन भने एमाले नेता मदन भण्डारीले पार्टीको पाँचौं महाधिवेशन अघि बिताएको ठाउँ पनि हो यो ।…

Logo