–रमेश लम्साल/सिबी अधिकारीकाठमाडौँ, २८ मंसिर , प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश नं २ मा भने सोचेजस्तो नजिता निकाल्न सकेन ।वाम गठबन्धन जस्तै नेपाली काँग्रेसको अवस्था पनि उक्त प्रदेशमा राम्रो रहेन । तर मधेश केन्द्रित दलले गतिलै पुनरागमन गरे ।कूल ३२ प्रतिनिधिसभा र ६४ प्रदेशसभा…