के नेतृत्व परिवर्तन सम्भव छ कांग्रेसमा ?

सात युवा नेताहरुको अभियान तुहाउन देउवाले विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएर समूह फुटाइदिएका छन्स्थानीय तहको निर्वाचनमा सम्मानजनक जीत हासिल गरेको नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फ भने नराम्रो हार व्यहोरेको छ । यही मेसोमा नेपाली कांग्रेसका ७७ जिल्लाका सभापतिहरु गोप्य भेलामा सरिक भएका हुन् ।प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका हेभिवेट नेताहरुको पराजय…

Logo