नेपालमा कम्युनिष्ट मत वढेको कि एकिकृत भएको ?

विदुर खतिवडाविसं २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा कुल १०९ निर्वाचन क्षेत्र मध्ये कम्युनिष्टहरुले चार सिट प्राप्त गरेका थिए । नेपाली काँङग्रेसले दुई तिहाई अर्थात ७४ सिट प्राप्त ग–यो । ३० वर्षको पन्चायती व्यवस्थापछि २०४८ सालमा भएको संसदीय निर्वाचनमा २०५ निर्वाचन क्षेत्रमा काङग्रेसले ११० स्थानमा जित हासिल ग–यो भने एमालेले ६९ स्थानमा जित हासिल ग–यो…

Logo