‘बाम गठबन्धन टुट्नै पर्छ भनेर मैले भनेकै हो ।’

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव हुन् मनिष कुमार सुमन, ४१ । विद्यार्थी संगठनवाट राजनीति छिरेका उनी विद्यार्थी मञ्चको सचिव हुँदैै पार्टीको मुल नेतृत्वमा आइपुगेका छन् ।स्पष्ट बक्ता र युवा जोशका धनी मनिष यस पटक प्रदेशसभाको चुनावमा सप्तरी २(ख) वाट निर्वाचित भएर प्रदेश नं २ को मूख्यमन्त्रीको दावेदार भएका छन् । प्रस्तुत छ, नयाँ सरकार, बाम…

Logo