काठमाडौं, १६ पुस ।
काठमाडौंमा मानौं बुटिकहरुको बिगबिगी जस्तै छ । एउटा केही नाम दिएर पछाडि बुटिक भनेर राख्ने पसलहरूले गर्दा फेसन डिजाइनर पढेर बुटिक खोलेकाहरूलाई मार परेको कुरा फेसन डिजाइनर सुष्मा सिंह बताउँछिन ।
दरबारमार्गस्थित त्रिचन्द्र कलेजको अगाडि रहेको उमन्स प्लानेट बुटिक नै हो सुष्माको बुटिक । उनले मिस नेपाल २०१७ का लागि ड्रेसहरू डिजाइन गरेकी छन् । मिस नेपाल नीतिका चान्डक र अरू प्रतिस्पर्धीले लगाएको सम्पूर्ण ड्रेस उनैले डिजाइन गरेकी हुन् ।
लयाक्मे फेसन विकबाट आफ्नो करियर स्टार्ट गरेकी सुष्मा आहिले निकै नै व्यस्त छिन् । प्रस्तुत छ, तिनै सुष्मासँग गरेको भिडियो अन्तरवार्ता–





























प्रतिक्रिया