काठमाडौं, ३ पुस ।
बैंङकरहरु माझ अनिलकेशरी शाह सबैभन्दा ठूला सेलिब्रेटी हुन् । उनी जुन–जुन बैंकमा सिइओ भएर पस्छन् ती–ती बैंकको श्रीवृद्धि हुनु उनी सेलिब्रेटी हुने पहिलो कारण हो । सामाजिक क्षेत्रमा उनको संलग्नता र खेलकुद क्षेत्रप्रति उनले ब्यक्त गरेको चासोले पनि उनलाई खेलप्रेमीमाझ परिचित गराएको छ ।
अनिलकेशरी शाह यस्ता युवा हुन् जो आम नेपालीको भावना अनुसारको सक्रियता सार्वजनिक गर्छन् । देश दुखेको बेला उनी पीडा महसुस गरेर प्रदर्शन हुन्छन् । खेलकुदका कार्यक्रममा उनी झण्डा ओढेर प्यारापिट पुग्छन् ।
सरल, भद्र र स्पष्ट भिजन भएका शाह भन्छन् ‘म गुण्डा हुँ ।’ तर आफू सकारात्मक सोचको गुण्डा भएको उनी विश्लेषण सुनाउँछन् । प्रस्तुत छ, उनै बैङकर शाहसँग केन्द्रबिन्दु टिभीका लागि विदुर खतिवडाले गरेको रमाइलो कुराकानी –





























प्रतिक्रिया