नेपाल प्रहरीको फरार सूचिमा रहेका रेशम चौधरीलाई कैलाली क्षेत्र नम्बर १ का जनताले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भारी मत दिएर विजयी गराएका छन् । झण्डै २१ हजार मतान्तरले विजयी भएका चौधरीले निर्वाचन आयोगबाट विजयी भएको प्रमाणपत्र पाएका छैनन् । सर्वोच्चले समेत चौधरीको सिंहदरबार छिर्ने ढोका बन्द गरिदियो ।
०७२ भदो ७ मा भएको टिकापुर घटनाका मुख्य योजनाकार भनेर नेपाल प्रहरीले उनलाई सर्वाधिक खोजी गरेको हो । मंसिर २१ मा सम्पन्न निर्वाचनमा समेत उनी भूमिगत नै थिए । प्रस्तुत छ, ३४ हजार ३ सय ४१ मत ल्याएर निर्वाचित भएर पनि भूमिगत जीवन बिताउन बाध्य उनै चौधरीसँग केन्द्रविन्दु टिभीकालागी एस. के बैश्यको सहयोगमा पंकज धामीले गरेको टेलिफोन वार्ता ।





























प्रतिक्रिया