‘अझै ९० लाख अपुग छ, तर समयमा नै हस्तान्तरणा हुन्छ’

विसं २०७२ साल वैशाख १२ गते नेपालमा गएको भूकम्पपछि एकाएक चर्चामा आएका धुमुर्स अर्थात सिताराम कट्टेल सामाजिक अभियान्ताका रुपमा स्थापित भएका छन् । तीनवटा बस्ती निर्माण गरिसकेका उनी रौतहटको सन्तपुरमा अर्को बस्ती तयार गरेर हस्तान्तरणको क्रममा छन् । एकीकृत नमुना बस्ती बनाएर पीडितलाई बास दिँदै आएका उनीसँग केन्द्रबिन्दु डटका लागि संवाददाता प्रेम कुमार श्रेष्ठले गरेको…

Logo