सभासद बनेकी पूर्व कमलरीको कथा (भिडियोमा)

सभासद बनेकी पूर्व कमलरीको कथा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

सभासद बनिन् कृष्णी थारु । प्रदेश नं ५ को समानुपातिक तर्फमा उनी सभासद चुनिएकि हुन्, एमालेवाट । खासगरी उनी पूर्व कमलरी हुन् । आजका दिनमा उनी कमलरीहरुको नेतृ बनेपनि उनको विगत भने कारुणिक छ । ती दिन संझिन चाहान्नन् उनी । प्रस्तुत छ, भिडियो कुराकानी –

Logo