ओलीको पहिलो दिन नै ५ गल्ती

बुधबारसम्म एमाले-माओवादी एकतामा केन्द्रित नेपाली राजनीति बिहिबार एक्कासी सरकार गठनतर्फ मोडियो ।  लामो समयदेखि राजिनामा दिन आनाकानी गरिरहेका निबर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सरप्राइज रिजाइन’ दिने चाल पाएलगतै ‘एकता राजनीति’लाई एकातर्फ थन्काएर बाम गठबन्धन एकाएक सरकार गठनतर्फ लम्किए ।बिहिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन माग दाबी गर्दै बामगठबन्धनका नेताहरु शितलनिबास पुगे  । बाम…

Logo