घटुवामा परेका नेताहरु

दिवस गुरागाईं । १५ फागुन, २०७४ ।१४ फागुनमा केपी ओली सरकार दोस्रो पटक बिस्तार हुँदैगर्दा एमाले महासचिव ईश्वर पोखरेलको निकै नै चर्चा भयो, घटुवामा परेर मन्त्रीको सपथ लिए भनेर । उनी ६ बर्ष अघि बाबुराम भट्टराई सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेको हुनाले घटुवामा परेको तर्क गरिएको हो ।ईश्वर पोखरेल डेढ दशकअघि नै मन्त्री बनेका नेता…

Logo