हो, म घमण्डी केटी हुँ

मोनिका नगरकोटीहाल: युएईखाडीमा काम गर्न आएका प्राय: युवाहरुलाई नेपालमा दु:ख पाएर अथवा स्वदेशमा कुनै अवसर नपाएर वाध्यतावस: विदेशीनु परेको दुःखी ब्यक्तिको रुपमा चित्रण गरिन्छ । परिवार छाडेर टाढा बस्नु परेको अभागीको रुपमा समेत परिभाषित गर्दै बैदेशिक रोजगारीलाई दुःखको भावसागरको रुपमा परिभाषित समेत गर्ने गरेको पाइन्छ ।त्यसमाथि अझ खाडीमा कार्यरत युवतीहरुलाई समाजले हेर्ने नजर यति कहालीलाग्दो…

Logo