युवा सांसद अमनलाल मोदी, संसदभित्र सधैं चर्चामा रहन्छन् । मोदी चर्चामा रहने मुल कारण उनको सक्रियता हो । यस पटक मोरङ ४ वाट नेपाली कांग्रेसका हस्ती महेश आचार्यलाई चुनाव हराएपछि त झन उनलाई नचिन्नेले पनि चिने र याद गरे । उनी संविधान सभामा समेत सभासद थिए ।
माओवादी नेता अमनलाल मोदीको नाम जसले सुन्छ उसले सोध्ने पहिलो प्रश्न हुन्छ, कस्तो मोदी हो हँ ? धेरैले यसो भनिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै हो कि भनेर पनि तुलना गर्न खोज्छन् । प्रस्तुत छ, उनै मोदीसँग केन्द्रबिन्दु टिभीकालागी गरिएको समसामयिक वार्ता –





























प्रतिक्रिया