दिवस गुरागाईं ।एमालेका तत्कालिन महासचिव मदन भण्डारीको मृत्यु रहस्यमय ढंगले जीप दुर्घटनामा भएको थियो भन्ने आम निश्कर्ष छ । उनको मृत्यु रहस्यमय ढंगले भएको थियो भनेर पनि एमाले नेताहरुले नै स्थापित गरेका हुन् । भण्डारीको मृत्यु आजभन्दा ठीक २५ बर्षअघि अर्थात् २०५० साल जेठ ३ गते नारायणगढ¬मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको थियो । र, उनीसँगै एमालेका…