विदेशमा गरिने म्युजिक अवार्ड कार्यक्रमको रहस्य र वास्तविकता

अहिले अवार्ड कार्यक्रमको एउटा ट्रेण्ड नै चलेको छ । देशमा आयोजना हुदै आईरहेका अवार्ड कार्यक्रमहरु विदे़शमा समेत आयोजना हुदै आईरहेका छन । यो राम्रो पक्ष हो । निकै प्रतिष्ठित भारतीय सिनेमा अवार्ड “आईफा” पनि विदेशमै आयोजना हुन्छ । आईफा सयौं करोड रुपियाको खर्चमा आयोजना हुने प्रतिष्ठित कार्यक्रम हो र त्यसका प्रत्यक्ष दर्शक नै दशौं हजार…

Logo