एमाले कार्यकर्ताको सम्भावित दुर्दशा

दुर्दशा भन्ने शब्द परिस्थिति जनाउने शब्द हो। दशा अर्थात अवस्था र दुर्दशा अर्थात दुःखी अवस्थाको पराकाष्ठा । महाभारत कालमा पाण्डु पुत्रहरुलाई दुर्दशा लागेको थियो। समय प्रतिकुल हुनु, आफन्तबाट त्यागीएर बनवास जानुपर्ने अवस्था आइपर्नु र आफ्नै मतिहिनाताको कारण आफ्नै श्रीमतीको अस्तित्वको रक्षा गर्न नसकेर शत्रुको अगाडि लाचार-लम्पसार हुनपर्ने आवस्था आइपर्नुलाई “पाण्डव हरुको दुर्दशा” भनेर बयान गरिएको…

Logo