‘सरकारले पहल गरे, गुमेको जमीन फिर्ता हुन्छ’ (भिडियो समेत)

फणिन्द्र नेपालअध्यक्ष, ग्रेटर नेपाल नेस्नलिष्ट फन्टगत जुलाई ३१ तरिखका दिन काठमाडौंको माइतिघर मण्डलामा सानो झुन्ड ब्यानर बोकेर निश्कियो । १९५० को सन्धीका दुई धारा लागु गर्नु पर्ने माग गर्दै त्यो झुन्ड सडकमा उत्रिएको थियो । उनीहरुले गरेको माग पुरा हुने हो भने नेपालले सुगौली सन्धीमा गुमाएको जमीन फिर्ता पाउँछ ।ग्रेटर नेपाल नेस्नलिष्ट फन्टको आयोजनामा भएको…

Logo